logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • चिकित्सा शिक्षा आयोगले गर्‍यो स्नातक तहको एकीकृत प्रवेश परीक्षा तालिका सार्वजनिक

    चिकित्सा शिक्षा आयोगले गर्‍यो स्नातक तहको एकीकृत प्रवेश परीक्षा तालिका सार्वजनिक

    1.6K
    Shares
    चिकित्सा शिक्षा आयोगले गर्‍यो स्नातक तहको एकीकृत प्रवेश परीक्षा तालिका सार्वजनिक

    काठमाडौं । चिकित्सा शिक्षा आयोगले स्नातक तहको एकीकृत प्रवेश परीक्षा तालिका सार्वजनिक गरेको छ ।

    आयोगले यस शैक्षिक सत्रका लागि चिकित्सा शिक्षा स्नातक तह अन्तर्गत अध्ययन गर्न चाहने विद्यार्थीका लागि आवेदन आह्वान गरेको हो ।

    यही पुस २४ देखि माघ २४ गतेसम्म अनलाइन आवेदन दिन सकिने आयोगले जनाएको छ । परीक्षा भने फागुन २४ गतेदेखि सञ्चालन हुनेछ । फागुन २४ गते एमबीबीएस कार्यक्रमको प्रवेश परीक्षा हुनेछ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend