logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • नेपाल टी–ट्वान्टी लिगमा विवाद : पारिश्रमिक नपाएपछि खेलाडीले खेल्न मानेनन्

    नेपाल टी–ट्वान्टी लिगमा विवाद : पारिश्रमिक नपाएपछि खेलाडीले खेल्न मानेनन्

    2K
    Shares
    नेपाल टी–ट्वान्टी लिगमा विवाद : पारिश्रमिक नपाएपछि खेलाडीले खेल्न मानेनन्

    काठमाडौं । नेपाल टी–ट्वान्टी लिगमा विवाद उत्पन्न हुँदा खेलाडीले टस गर्न मानेका छैनन् । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा जारी प्रतियोगितामा पारिश्रमिक नपाएपछि खेलाडीले खेल्न नमान्दा खेल टस नहुँदै अन्योलमा परेको हो ।

    मंगलबार बिहान काठमाडौँ नाइट्स र विराटनगर सुपर किङ्सबीच खेल हुँदैछ । दुवै टोलीका खेलाडीले टस नै गर्न मानेका छैनन् ।

    टस बिहान ८ः३० मा हुनुपर्ने थियो ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend