logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • सुदूरपश्चिममा कांग्रेस प्रदेश सभा संसदीय दलको नेता चुन्न निर्वाचन हुने

    सुदूरपश्चिममा कांग्रेस प्रदेश सभा संसदीय दलको नेता चुन्न निर्वाचन हुने

    1.6K
    Shares
    सुदूरपश्चिममा कांग्रेस प्रदेश सभा संसदीय दलको नेता चुन्न निर्वाचन हुने

    धनगढी । नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको नेता चयन गर्न निर्वाचन हुने भएको छ।

    सहमतिका आधारमा दलको नेता चयन गर्ने प्रयास असफल भएपछि आज (बुधबार) निर्वाचन हुन लागेको हो।

    निर्वाचन समितिले बुधबार मध्याह्न १२ बजेदेखि निर्वाचन प्रक्रिया सुरु भएको जनाएको छ। मध्याह्न १२ बजे मतदाता नमावली प्रकाशन भएको छ। यस्तै, दिउँसो १ः३० बजेदेखि २ः३० बजेसम्म उम्मेदवारहरुको मनोनयन हुने जनाएको छ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend