logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • मेयर बालेन साह इन्डोनेसियामा

    मेयर बालेन साह इन्डोनेसियामा

    6.6K
    Shares
    मेयर बालेन साह इन्डोनेसियामा

    काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह इन्डोनेसिया पुगेका छन् । प्रमुख साह मंगलबार साँझ विदेश प्रस्थान गरेका हुन् ।

    काठमाडौं महानगरपालिकाको प्रमुखमा निर्वाचित भएपछि बालेनको यो पहिलो वैदेशिक भ्रमण हो।

    प्रमुख साह चार–पाँच दिनका लागि घुम्न गएको स्वकीय सचिव भूपदेप साहले जानकारी दिए ।

    स्वकीय सचिव शाहले भने ‘उहाँ पारिवारिक भ्रमणमा जानुभएको हो ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend