logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • सर्वदलीय बैठक बानेश्वरमा सुरु

    सर्वदलीय बैठक बानेश्वरमा सुरु

    2.5K
    Shares
    सर्वदलीय बैठक बानेश्वरमा सुरु

    काठमाडौँ । बानेश्वरमा सर्वदलीय बैठक सुरु भएको छ । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपतिसमेशर जबराले सदनको पहिलो बैठकका लागि एजेण्डा तय गर्न सर्वदलीय बैठक बोलाएका हुन् ।

    बैठकमा दलका सचेतक र संसदीय दलका प्रतिनिधिलाई उपस्थित छन्।

    बैठकमा स्वतन्त्र सांसदलाई पनि बोलाइएको छ। बैठकले सभामुख चयन, सरकारले विश्वासको मत लिने तयारी, राष्ट्रपतिको सम्बोधन लगायतका विषयमा छलफल हुँदैछ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend