logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • काँग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिने वा नदिने भन्नेबारेमा २६ गते निर्णय गर्ने

    काँग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिने वा नदिने भन्नेबारेमा २६ गते निर्णय गर्ने

    1.3K
    Shares
    काँग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिने वा नदिने भन्नेबारेमा २६ गते निर्णय गर्ने

    काठमाडौं । नेपाली काँग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिने वा नदिने भन्नेबारेमा भने २६ गतेको संसदीय दलको बैठकले निर्णय गर्ने भएको छ । शनिवार पार्टीको संसदीय दलको काार्यलय सिंहदरबारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

    प्रधानमन्त्रीलाई विश्वासको मत दिने वा नदिने भन्नेबारेमा भने २६ गतेको संसदीय दलको बैठकले निर्णय गर्ने नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend