शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

प्रधानमन्त्री प्रचण्डले भोलि विश्वासको मत लिने

प्रधानमन्त्री प्रचण्डले भोलि विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोलि विश्वासको मत लिने भएका छन् । भोलि बिहान ११ बजे बस्ने संसद् बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने भएका हुन् ।

संघीय संसद् सचिवालयका अनुसार भोलिको संसद् बैठकमा प्रचण्डले विश्वासको मत लिने कार्यसूची छ ।

प्रधानमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend