logo

२०८१ पुष २२ सोमबार

logo
  • सोमबार, २२ पुष २०८१
  • प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने कांग्रेसको निर्णय स्वागतयोग्य मान्न सकिदैन : डा केसी

    प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने कांग्रेसको निर्णय स्वागतयोग्य मान्न सकिदैन : डा केसी

    1.5K
    Shares
    प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने कांग्रेसको निर्णय स्वागतयोग्य मान्न सकिदैन : डा केसी

    ६ पुस, काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ ।

    मंगलबार संघीय संसद भवन नयाँ बानेश्वरमा बसेको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकले प्रधानमन्त्रीमा प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ यसका बिभिन्न क्रिया प्रतिक्रिया आएका छन् । ’

    राजनीतिक विश्लेषक प्राध्यापक डा सुरेन्द्र केसी संसदीय व्यवस्थामा प्रमुख प्रतिपक्षले रचनात्मक र आलोचनात्मक भूमिका खेल्नुपर्नेमा कांग्रेसले सरकारलाई विश्वासको मत निर्णय उक्त अभ्यास बिपरित भएको हुँदा स्वागत योग्य मान्न नसकिने प्रतिक्रिया दिएका छन्।

    सुनौलो नेपालसंग कुरा गर्दै उनले भने संसदीय व्यवस्था प्रमुख प्रतिपक्ष बिनाको कल्पना गर्न सकिदैन तर नेपालको राजनिति लेनदेन आधारित हुँदा बिगत समयको कांग्रेसले प्रचण्डमाथि लगानीलाई फत्ते गर्नको लागी कांग्रेसले यो कपाली तमसुक च्यातेको प्रतित हुने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend