logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • विश्वासको मत माग्दै प्रधानमन्त्रीले भनेः सामाजिक न्याय, सुशासन र समृद्धिको संकल्प लिएको छु

    विश्वासको मत माग्दै प्रधानमन्त्रीले भनेः सामाजिक न्याय, सुशासन र समृद्धिको संकल्प लिएको छु

    1.6K
    Shares
    विश्वासको मत माग्दै प्रधानमन्त्रीले भनेः सामाजिक न्याय, सुशासन र समृद्धिको संकल्प लिएको छु

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सामाजिक न्याय, सुशासन र समृद्धिको संकल्प आफूले लिएको र त्यसलाई पूरा गर्न आफूले संसदमा विश्वासको मत मागेको पनि स्पष्ट पारेका छन् । मंगलवार प्रतिनिधिसभा बैठकमा विश्वास मतका लागि प्रस्ताव प्रस्तुत गर्दै प्रधानमन्त्री दाहालले सो कुरा बताएका हुन् ।

    उनले सामाजिक न्याय, सुशासन र समृद्धिको संकल्प आफूले लिएको र त्यसलाई पूरा गर्न आफूले संसदमा विश्वासको मत मागेको पनि स्पष्ट पारे ।

    प्रधानमन्त्री दाहालले बामपन्थी र लोकतान्त्रिक शक्तिहरु मिलेर मात्रै मुलुकमा सार्थक परिवर्तन सम्भव भएको उल्लेख गर्दै आफूले सोही बाटोबाट अघि बढने नीति लिएको बताए । उनले राजनीतिक दलहरु मिल्दा मुलुक अगाडि बढेको र नमिल्दा संकटको सामना गर्नु परेको तथ्य पनि स्मरण गराए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend