logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • राष्ट्र निर्मातालाई सम्मान गर्ने कुरामा हिनताबोध गर्नुपर्दैनः अध्यक्ष लिङदेन

    राष्ट्र निर्मातालाई सम्मान गर्ने कुरामा हिनताबोध गर्नुपर्दैनः अध्यक्ष लिङदेन

    2.5K
    Shares
    राष्ट्र निर्मातालाई सम्मान गर्ने कुरामा हिनताबोध गर्नुपर्दैनः अध्यक्ष लिङदेन

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने भएको छ । मंगलवार प्रतिनिधि सभामा बोल्दै उनले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने बताएका हुन् ।

    उनले सरकारले न्युनतम साझा कार्यक्रममा सरकारले गरेका वाचा पूरा गर्नुपर्ने बताए । उनले राष्ट्र निर्मातालाई सम्मान गर्ने कुरामा कसैले पनि हिनताबोध गर्नु नहुने बताए । उनले देशका गौरवाशाली इतिहासको सम्मान गर्नेकुरा पछि फर्किएको नहुने बताए । उनले पृथ्वी जयन्ती एक पार्टीको मात्रै नभइ सबै देशको भएको बताए ।

    पृथ्वी जयन्तीको अवसरमा राप्रपाले भृकुटी मण्डपमा भोलि (बुधवार) चियापान कार्यक्रम गर्ने भएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend