शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

प्रधानमन्त्री प्रचण्ड गोरखा प्रस्थान

प्रधानमन्त्री प्रचण्ड गोरखा प्रस्थान

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गोरखा प्रस्थान गरेका छन् ।

११ औं गोरखा महोत्सव उद्घाटन गर्न नेपाली सेनाको हेलिकप्टरमा त्यसतर्फ प्रस्थान गरेका हुन् ।

उनीसँगै उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ पनि गोरखा प्रस्थान गरेका छन् ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend