शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

हामी अहिले जनतालाई सहज सेवा दिने काममा केन्द्रित छौं : उपप्रधानमन्त्री श्रेष्ठ

हामी अहिले जनतालाई सहज सेवा दिने काममा केन्द्रित छौं : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान एंव भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले युवाहरुलाई नेपालमै रोजगारी दिन सक्नु नै अहिलेको राजनीतिक परिवर्तनको लक्ष्य भएको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘हाम्रो सरकारको नेतृत्व प्रचण्डजीले गर्नुभएको छ। त्यो सरकारमा म आफैं छु। त्यसको एउटा मात्रै उद्देश्य, सामाजिक न्यायसहितको समृद्ध मुलुक बनाउनु हो ।’

जनतालाई सहज सेवा दिने काममा अहिले आफूहरु केन्द्रित भएको बताए।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend