आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

भारत भ्रमणमा जाने प्रधानमन्त्री प्रचण्डको तयारी

भारत भ्रमणमा जाने प्रधानमन्त्री प्रचण्डको तयारी

सरकारी कामकारवाहीलाई प्रभावकारी बनाउन मङ्गलबार सिंहदरबारमा नेपाल सरकारका सचिवहरुलाई निर्देशनात्मक सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) । तस्बिरः प्रदीपराज वन्त÷रासस

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छिटै भारत भ्रमण गर्ने बताएका छन् ।

शनिवार प्रधानमन्त्रीको सरकारी कार्यालय बालुवाटारमा अनलाइन मिडियाका सम्पादकहरुसँगको अन्तरक्रियामा प्रधानमन्त्री प्रचण्डले आफ्नो पहिलो विदेश भ्रमण भारत हुने बताउँदै त्यसको तयारी भइरहेको जानकारी गराए ।

यसअघि पनि प्रचण्डले भारतमै पहिलो भ्रमण गर्ने इच्छा व्यक्त गरेका थिए ।

 

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend