logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • सभामुख चयन गर्न बस्न लागेको सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित

    सभामुख चयन गर्न बस्न लागेको सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित

    2.2K
    Shares
    सभामुख चयन गर्न बस्न लागेको सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित

    धनगढी । सभामुख चयनका लागि सोमबार बिहान ९ बजेका लागि बोलाइएको सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित भएको छ ।

    पोखरा बिमान दुर्घटनामा राष्ट्रिय शोक मनाएको भन्दै बैठक स्थगित गरिएको हो । आज बिहान बसेको सर्वदलीय बैठकले भोलीसम्मका लागि बैठक स्थगित गर्ने निर्णय गरेको हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend