logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • सुदूरपश्चिमको सभामुखमा भीम भण्डारी निर्वाचित

    सुदूरपश्चिमको सभामुखमा भीम भण्डारी निर्वाचित

    1.7K
    Shares
    सुदूरपश्चिमको सभामुखमा भीम भण्डारी निर्वाचित

    कैलाली । सुदूरपश्चिम प्रदेश सभाको सभामुखमा भीम भण्डारी निर्वाचित भएका छन्। माओवादी केन्द्रबाट प्रदेश सभा सदस्य रहेका भण्डारीलाई गठबन्धनले साझा उम्मेदवार बनाएको थियो।

    नेपाली कांग्रेसका उम्मेदवार तथा प्रदेश सभाका जेष्ठ सदस्य मानबहादुर रावललाई ८ मतले पराजित गरि भण्डारी सभामुखमा निर्वाचित भएका हुन्।

    रावलले २० मत पाउँदा भण्डारीले २८ मत पाए।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend