२०८१ मंसिर ७ शुक्रबार
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले संसदीय दलको बैठक बोलाएको छ ।
वर्तमान विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक बोलाइएको पार्टी प्रचारविभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
बैठक आज दिउँसो २ बजे पार्टी कार्यालयमा बस्नेछ ।