logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • जसपाले बोलायो संसदीय दलको बैठक

    जसपाले बोलायो संसदीय दलको बैठक

    3K
    Shares
    जसपाले बोलायो संसदीय दलको बैठक

    काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले संसदीय दलको बैठक बोलाएको छ ।

    वर्तमान विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक बोलाइएको पार्टी प्रचारविभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

    बैठक आज दिउँसो २ बजे पार्टी कार्यालयमा बस्नेछ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend