logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • नवनियुक्त शिक्षामन्त्री शिशिर खनालले सम्हाले कार्यभार

    नवनियुक्त शिक्षामन्त्री शिशिर खनालले सम्हाले कार्यभार

    2.7K
    Shares
    नवनियुक्त शिक्षामन्त्री शिशिर खनालले सम्हाले कार्यभार

    काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ६ मा रास्वपाबाट निर्वाचित भएका नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले कार्यभार सम्हालेका छन् ।

    राष्ट्रपति भवन शीतल निवासमा शपथ ग्रहणपछि सिधै मन्त्रालय पुगेर खनालले कार्यभार सम्हालेका हुन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend