शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

सर्वदलीय बैठक बालुवाटारमा सुरु

सर्वदलीय बैठक बालुवाटारमा सुरु

;j{bnLo a}7s sf7df8f}F, # df3M k|wfgdGqL k'iksdn bfxfn …k|r08Úsf] cWoIftfdf dªunaf/ afn'jf6f/df a;]sf] ;j{bnLo a}7s . tl:a/M k|bLk/fh jGt÷/f;;

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको सर्वदलीय बैठक बालुवाटारमा सुरु भएको छ । बैठकमा राष्ट्रपति र सभामुखका बारेमा छलफल हुने बताइएको छ ।

सर्वदलीय बैठक प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाएका हुन् ।

विभिन्न पदका विषयमा विश्वासको मत दिने दलहरुसँग आज अपरान्ह ४ बजेबाट प्रधानमन्त्रीले छलफल गर्ने कार्यक्रम तय भएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend