logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • जनमत पार्टीद्धारा प्रधानमन्त्रीसँग थप एक मन्त्रालयको प्रस्ताव

    जनमत पार्टीद्धारा प्रधानमन्त्रीसँग थप एक मन्त्रालयको प्रस्ताव

    3.1K
    Shares
    जनमत पार्टीद्धारा प्रधानमन्त्रीसँग थप एक मन्त्रालयको प्रस्ताव

    काठमाडौँ । सिके राउत नेतृत्वको जनमत पार्टीले सरकारसँग थप अर्को मन्त्रालय माग गरेको छ । जनमत पार्टीका अध्यक्ष सिके राउतले प्रधानमन्त्री प्रचण्डसँग थप एउटा मन्त्रालयको प्रस्ताव राखेका हुन् ।

    सोही विषयमा छलफलका लागि अहिले सो पार्टीका उपाध्यक्ष समेत रहेका खानेपानी मन्त्री अब्दुल खान बालुवाटार गएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend