logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • मधेशका मुख्यमन्त्री यादवलाई विश्वासको मत दिने कांग्रेसको निर्णय

    मधेशका मुख्यमन्त्री यादवलाई विश्वासको मत दिने कांग्रेसको निर्णय

    3.7K
    Shares
    मधेशका मुख्यमन्त्री यादवलाई विश्वासको मत दिने कांग्रेसको निर्णय

    जनकपुरधाम। नेपाली कांग्रेसले मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई विश्वासको मत दिने बताएको छ । विश्वासको मत लिन आज बसको प्रदेशसभा बैठकमा यस्तो निर्णय भएको हो ।

    कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले कांग्रेसले वर्तमान सरकारलाई विश्वासको मत दिएर प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend