logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • कतिमा हुदैछ सुनचाँदीको काराेबार ?

    कतिमा हुदैछ सुनचाँदीको काराेबार ?

    2.7K
    Shares
    कतिमा हुदैछ सुनचाँदीको काराेबार ?

    काठमाडौं । बिहिबार सुनको भाउ स्थिर रहेको छ। बुधबार प्रतितोला १ लाख ४ हजार ५ सयमा कारोबार भएको छापावाल सुनको मुल्य आज पनि सोहि मूल्य मै कारोबार भईरहेको छ।

    त्यस्तै तेजाबी सुनको भाउ पनि स्थिर रहदै १ लाख ४ हजार रुपैयाँ नै कारोबार भईरहेको छ। आज चाँदीको भाउ भने प्रतितोला २० रुपैयाँले घटेर १ हजार ३ सय ५५ रुपैयाँ कायम भएको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ८९ हजार ५ सय ९० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ८९ हजार १ सय ६० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय ६२ रुपैयाँ कायम गरेको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend