logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • प्रतिनिधि सभा सभामुख पदका लागि निर्वाचन शुरु

    प्रतिनिधि सभा सभामुख पदका लागि निर्वाचन शुरु

    2.6K
    Shares
    प्रतिनिधि सभा सभामुख पदका लागि निर्वाचन शुरु

    काठमाडौं । प्रतिनिधि सभा सभामुख पदका लागि मतदान प्रक्रिया शुरु भएको छ । सभामुखको निर्वाचनका लागि मतदान प्रक्रिया शुरु भएको हो ।

    सभामुखका लागि सत्ता गठबन्धनबाट एमालेका सांसद देवराज घिमिरे र नेपाली काँग्रेसबाट ईश्वरीदेवी न्यौपाने प्रतिष्पर्धामा छन् ।

    घिमिरेको प्रश्तावकमा सुवासचन्द्र नेम्वाङ, समर्थकमा हीतराज पाण्डे, राजेन्द्रप्रसाद लिङदेन र रवि लामिछाने हुनुहन्छ भने न्यौपानेको प्रश्तावकमा विश्वप्रकाश शर्मा र समर्थकमा प्रकाश ज्वाला रहनुभएको छ । २ सय ७५ सदस्य रहेको प्रतिनिधि सभामा सभामुख जित्न १ सय ३८ मत आवश्यक पर्छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend