logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • भिजिबिलिटी कम भएपछि नेपालगञ्जबाट काठमाडौं उडेको विमान अवतरणका लागि झापा पुग्यो

    भिजिबिलिटी कम भएपछि नेपालगञ्जबाट काठमाडौं उडेको विमान अवतरणका लागि झापा पुग्यो

    3.2K
    Shares
    भिजिबिलिटी कम भएपछि नेपालगञ्जबाट काठमाडौं उडेको विमान अवतरणका लागि झापा पुग्यो

    काठमाडौं । बिहान काठमाडौंमा भिजिबिलिटी निकै कम भएपछि उडान प्रभावित भएको छ ।

    काठमाडौंमा भिजिबिलिटी कम हुँदा त्रिभुवन विमानस्थलबाट हुने बिहानको उडान प्रभावित भएको हो ।

    भिजिबिलिटी कम हुँदा बाँकेको नेपालगञ्ज विमानस्थलबाट उडेको विमान झापाको चन्द्रगढी विमानस्थलमा अवतरण गरेको छ ।

    बिहान करिब साढे ७ बजे उडेको श्री एयरलाइन्सको ४४० विमान काठमाडौंमा कम भिजिबिलिटीका कारण अवतरण हुन नसक्दा ९ः६ मा चन्द्रगढ विमानस्थलमा अवतरण भएको हो ।

    मौसम सफा भएपछि विमान चन्द्रगढीबाट काठमाडौं फर्काइने काठमाडौं विमानस्थल कार्यालयले जनाएको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend