सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

रास्वपाबाट सांसद इन्दिरा रानामगर उपसभामुखको उम्मेद्वार बन्ने

रास्वपाबाट सांसद इन्दिरा रानामगर उपसभामुखको उम्मेद्वार बन्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद इन्दिरा रानामगरलाई उपसभामुखको उम्मेद्वार बनाउने भएको छ । उपसभामुखको उम्मेदवार टुंगो लगाउन आज बसेकाे राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठक पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा ९ बजेदेखि शुरु भएको थियो ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend