मंगलबार, बैशाख २३ २०८२

मंगलबार, बैशाख २३ २०८२

सत्ता गठबन्धनका तर्फबाट रास्वपाकी इन्दिराले गराइन् उपसभामुखमा उम्मेदवारी दर्ता

सत्ता गठबन्धनका तर्फबाट रास्वपाकी इन्दिराले गराइन् उपसभामुखमा उम्मेदवारी दर्ता

काठमाडौं । सत्ता गठबन्धनका तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी इन्दिरा राना मगरलले उपसभामुखमा उम्मेदवारी दर्ता गराएकी छिन् ।

बिहान बसेको रास्वपाको संसदीय दलको बैठकले रानालाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend