logo

२०८१ बैशाख १९ बुधबार

logo
  • बुधबार, १९ बैशाख २०८१
  • सन्दीपले गरे क्रिकेट छाड्ने संकेत

    सन्दीपले गरे क्रिकेट छाड्ने संकेत

    5K
    Shares
    सन्दीपले गरे क्रिकेट छाड्ने संकेत

    काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेले क्रिकेट छोड्ने संकेत गरेका छन् । उनले आफ्नो सामाजिक सञ्जाल ट्वीटरको बायोमा ‘इन्ड अफ स्टोली हिअर’ राखेका छन् ।

    राष्ट्रिय क्रिकेट खेलाडी राखेको स्थानमा उनले बायो परिवर्तन गरेका हुन् ।

    सन्दीप अहिले बालिका बलात्कारको मुद्दा खेपिरहेका छन् । लामो समय नेपाली क्रिकेटमा योगदान गरेका सन्दीपले अहिले क्रिकेट नै छोड्ने मनसाय बनाएको देखिन्छ ।

    sandeep l


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend