काठमाडौं । सरकारले एकैपटक ७० जना प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको छ ।
गृहमन्त्रालयले विभिन्न जिल्लाका सीडीओ, सहायक सीडीओसहित ७० जनाको काज सरूवा गरेको हो ।
शुत्रबार बसेको उपप्रधान तथा गृहमन्त्रीस्तरीय निर्णयानुसार राजपत्रांकित प्रथम (सहसचिव) र द्वितीय श्रेणी (उपसचिव) समेतका प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी लगायतका कर्मचारीहरुको सरुवा गरिएको मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ ।
<iframe src=”https://drive.google.com/file/d/1D7SA_yWVu-v-xwS4J9RPSimaZPYHa7v3/preview” width=”640″ height=”480″ allow=”autoplay”></iframe>
<iframe src=”https://drive.google.com/file/d/1Tek7OzkeQNdUzkIbRNvOQm8kS69Q1qOU/preview” width=”640″ height=”480″ allow=”autoplay”></iframe>