सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

नेमकिपालाई प्रमुख विपक्षी दल तोकियोस् : प्रेम सुवाल

नेमकिपालाई प्रमुख विपक्षी दल तोकियोस् : प्रेम सुवाल

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद् प्रेम सुवालले आफ्नो पार्टीलाई प्रमुख विपक्षी दल तोक्न सभामुखसँग माग गरेका छन्।

प्रतिनिधि सभामा बोल्दै सांसद् सुवालले प्रधानमन्त्रीलाई विश्वासको मत दिने पार्टी नेपाली कांग्रेस विपक्षी दल हुनै नसक्ने बताएका हुन्।

सुवालले भने, ‘प्रमुख विपक्षि दल तोकिएको छैन। प्रधानमन्त्रीलाई विश्वासको मत दिने पार्टी विपक्षी दल हुनै सक्दैन। नेमकिपालाई प्रमुख विपक्षी दल तोकियोस्। प्रधानमन्त्रीलाई विश्वासको मत पनि दिने अनि विपक्षी दल पनि भन्ने त बल मिच्याइ हो।’

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend