शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

मैले बोल्नेमात्रै होइन नतिजामा पनि देख्नुहुनेछ : गृहमन्त्री लामिछाने

मैले बोल्नेमात्रै होइन नतिजामा पनि देख्नुहुनेछ : गृहमन्त्री लामिछाने

काठमाडौँ । गृहमन्त्री रवि लामिछानेले आफु बोल्नेमात्र नभई काम गरेर नतिजामा पनि देखाउने बताएका छन् । फरार प्रतिवादी संसद्‌मा आउँदा पनि पक्राउ गर्न नसकेको विषयमा चाँडै नतिजा आउने बताएका हुन् ।

प्रतिनिधिसभाको बैठकपछि उनले अब त्यो विषयमा नतिजा आएपछि मात्रै बोल्ने बताए ।

‘मैले बोल्नेमात्रै होइन, त्यो नतिजामा पनि देखिने हो । यो विषयमा पनि त्यही हो,’ उनले भने, ‘हामीले निर्देशन गरिसकेका छौं ।अब नतिजामा देख्नुहुन्छ ।’

उनले आफूले नतिजामुखी काममा ध्यान दिइरहेको बताए ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend