आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

माओवादी केन्द्रले बोलायो स्थायी समिति बैठक

माओवादी केन्द्रले बोलायो स्थायी समिति बैठक

काठमाडौँ । प्रमुख सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले स्थायी समिति बैठक बोलाएको छ । माओवादीले माघ १२ गते पेरिसडाँडामा स्थायी समिति बैठक बोलाएको हो ।

यो बैठकमा यही माघ अन्तिम साता हुन लागेको राष्ट्रपति, उपराष्ट्रपति निर्वाचन तथा पार्टी संगठन र भावी कार्य योजना मुख्य एजेन्डा रहेका एक नेताले बताए।

त्यसैगरी यो बैठकमाा पछिल्लो राजनीतिक अवस्था, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको भूमिका, नेपाल समाजवादी पार्टीसँग एकतासहितका विषयमा पनि छलफल हुने भएको छ।

 

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend