काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से सूचक ५.९६ अंकले बढेको छ। यससँगै सूचक २१८४.७७ विन्दुमा आएको छ।
यस अवधिमा २८ लाख ७२ हजार रुपैयाँको सेयर कारोबार भएको छ। २९ कम्पनीको ७ हजार ६९८ कित्ता सेयर कारोबार भएको छ।
यस्तै, यस अवधिमा कुल ७० वटा कारोबार भएको हो। यो सेसनमा १७ कम्पनीको भाउ बढेको छ भने ९ वटाको मूल्य घटेको छ।