logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • प्रि-ओपन सेसनमा ६ अंकले बढ्यो नेप्से

    प्रि-ओपन सेसनमा ६ अंकले बढ्यो नेप्से

    2.2K
    Shares
    प्रि-ओपन सेसनमा ६ अंकले बढ्यो नेप्से

    काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से सूचक ५.९६ अंकले बढेको छ। यससँगै सूचक २१८४.७७ विन्दुमा आएको छ।

    यस अवधिमा २८ लाख ७२ हजार रुपैयाँको सेयर कारोबार भएको छ। २९ कम्पनीको ७ हजार ६९८ कित्ता सेयर कारोबार भएको छ।

    यस्तै, यस अवधिमा कुल ७० वटा कारोबार भएको हो। यो सेसनमा १७ कम्पनीको भाउ बढेको छ भने ९ वटाको मूल्य घटेको छ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend