logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • सन्दीप लामिछानेको मुद्धामा अन्तिम सुनुवाइका लागि आज पेसी

    सन्दीप लामिछानेको मुद्धामा अन्तिम सुनुवाइका लागि आज पेसी

    3.7K
    Shares
    सन्दीप लामिछानेको मुद्धामा अन्तिम सुनुवाइका लागि आज पेसी

    काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्धामा आज पेसी तोकिएको छ । आज (सोमबार) मुद्धाको अन्तिम सुनुवाइका लागि जिल्ला न्यायाधीश नारायणप्रसाद दाहालको इजलासमा पेसी तोकिएको हो ।

    सन्दीपको मुद्धा छैटौँ स्थानमा रहेको छ ।

    उच्च अदालतको आदेशमा सन्दीप २० लाख रुपैयाँ धरौटीमा छुटेका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend