logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • सुनको भाउ यो वर्षकै उच्च स्तरमा, तोलाको कति ?

    सुनको भाउ यो वर्षकै उच्च स्तरमा, तोलाको कति ?

    3K
    Shares
    सुनको भाउ यो वर्षकै उच्च स्तरमा, तोलाको कति ?

    काठमाडौं । आज कारोबारको दास्रो दिन नेपाली बजारमा सुनको भाउ यो वर्षकै उच्च स्तरमा पुगेको छ।

    आज सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो सँगै प्रतितोला छापावल सुन १ लाख ५ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख ४ हजार ८०० रुपैयाँ कायम भएको छ।

    आइतबार सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावल सुन १ लाख ५ हजार रुपैयाँ र तेजाबी सुन१ लाख ४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

    चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेर १ हजार ३८० रुपैयाँ कायम भएको छ। हिजो भाउ स्थिर रहँदै १ लाख ३७५ रुपैयाँमा कारोबार भएको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend