logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • बाजुरा केन्द्रबिन्दु भएर ५.९ म्याग्नेच्युडको भूकम्प

    बाजुरा केन्द्रबिन्दु भएर ५.९ म्याग्नेच्युडको भूकम्प

    2.1K
    Shares
    बाजुरा केन्द्रबिन्दु भएर ५.९ म्याग्नेच्युडको भूकम्प

    काठमाडौँ । बाजुराको मेला केन्द्र विन्दु भएर ५.९ म्याग्नेच्युडको भूकम्प गएको छ । मंगलबार दिउँसो २ बजेर ४३ मिनेट जाँदा बाजुराको मेला केन्द्रबिन्दु बनाएर भूकम्प गएको भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए ।भूकम्पको क्षतिको विवरण आउन भने बाँकी नै छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend