logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • बझाङमा भूकम्पले घरमा क्षति

    बझाङमा भूकम्पले घरमा क्षति

    2.8K
    Shares
    बझाङमा भूकम्पले घरमा क्षति

    काठमाडौं । नेपालको पश्चिमी क्षेत्रमा गएको भूकम्पले बझाङको एक घरमा क्षति गरेको छ ।

    मंगलबार दिउँसो २ बजेर ४३ मिनेट जाँदा गएको भूकम्पले बझाङको ४ घरको तालामाथि रहेको मन्दिर भत्केको हो ।

    भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार मंगलबार पश्चिमी क्षेत्रमा गएको भूकम्पको तीव्रता ५.९ म्याग्निन्युडको रहेको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend