logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • प्रेम आचार्यको आत्मदाहले हामी सबैलाई कठघरामा उभ्याएको छ : महामन्त्री शर्मा

    प्रेम आचार्यको आत्मदाहले हामी सबैलाई कठघरामा उभ्याएको छ : महामन्त्री शर्मा

    2.4K
    Shares
    प्रेम आचार्यको आत्मदाहले हामी सबैलाई कठघरामा उभ्याएको छ : महामन्त्री शर्मा

    काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रेम आचार्यको आत्मदाहले हामी सबैलाई कठघरामा उभ्याएको बताएका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै महामन्त्री शर्माले यस्ताे बताएका हुन् ।

    प्रेम आचार्यको आत्मदाहले दुखी बनेर, श्रद्धाञ्जली दिएरमात्र उन्मुक्ति नमिल्ने बताएका छन् ।

    उनले भनेका छन्- प्रेम आचार्यको आत्मदाहले हामी सबैलाई कठघरामा उभ्याएको छ ! दुखी बनेर,श्रद्धाञ्जली दिएरमात्र हामीलाई उन्मुक्ति मिल्दैन । नीति´ बदलिएर पुगेन, थिती बसाल्दै नियती बदल्ने संकल्प, कार्ययोजना र जोड जरुरी छ । उनको आत्मदाहको ऎनामा हाम्रो अनुहार छ । केही भिन्न नसोची यो भिन्न बन्न सक्दैन ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend