शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

पछिल्लो २४ घण्टामा थपिए ३ जना कोरोना संक्रमित, सक्रिय संक्रमितको संख्या २०

पछिल्लो २४ घण्टामा थपिए ३ जना कोरोना संक्रमित, सक्रिय संक्रमितको संख्या २०

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर तीन जना कोरोना संक्रमित थपिएका छन् । एक हजार १५६ वटा नमूना परीक्षण गर्दा तीनजनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा एकजना संक्रमणमुक्त भएका छन् ।

देशभर अहिले सक्रिय संक्रमितको संख्या २० रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend