logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • राष्ट्रपति एमालेबाटै हुन्छ : पृथ्वीसुब्बा गुरुङ

    राष्ट्रपति एमालेबाटै हुन्छ : पृथ्वीसुब्बा गुरुङ

    2.9K
    Shares
    राष्ट्रपति एमालेबाटै हुन्छ : पृथ्वीसुब्बा गुरुङ

    काठमाडौं । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले राष्ट्रपति उम्मेदवार सत्ता गठबन्धनबाट नेकपा एमालेकै उम्मेदवार हुने बताएका छन् । लमजुङको एक कार्यक्रममा सहभागी भएका गुरुङले यस्तो बताएका हुन् ।

    सत्तारुढ दल नेकपा माओवादी केन्द्रले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्न पहल गर्ने निर्णय गरिसकेको छ ।

    तर गुरुङले यसअघि नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच भएको सहमतिअनुसार राष्ट्रपति उम्मेदवार नेकपा एमालेबाट नै हुने दाबी गरेका छन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend