आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि

माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि

काठमाडौं । सत्तारुढ माओवादी केन्द्रको स्थायी कमिटिको बैठक आज पनि जारी रहने भएको छ ।

पार्टी मुख्यालय पेरिसडाँडामा आज पनि स्थायी कमिटी बैठक बस्दै छ । ‘सहमतिको आधारमा राष्ट्रपति चयन तथा रवि लामिछानेलाई पुनः गृहमन्त्री दिन नदिने लगायत विषयमा सफल हुने बताइएको छ ।

माओवादीको जारी बैठकले संगठन सुदृढीकरणमा तीन महिने अभियान चलाउने तथा ३० भन्दा बढी बिभागलाई पुर्णता दिने बारेमा पनि आज (बुधवार) देखी छलफल हुने बुझिएको छ ।

सोही अनुसार स्थायी समिति सदस्य र पोलिटब्युरो सदस्यलाई बिभिन्न बिभागको जिम्मेवारी दिईदैछ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend