आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

एकीकृत समाजवादीको बैठकमा पहिलोपटक घनश्याम भुसाल सहभागी

एकीकृत समाजवादीको बैठकमा पहिलोपटक घनश्याम भुसाल सहभागी

काठमाडौँ । एकीकृत समाजवादीको सचिवालय बैठक आलोकनगरस्थित केन्द्रीय पार्टी कार्यालयमा जारी छ । जारी सचिवालय बैठकमा घनश्याम भुसाल पनि सहभागी भएका छन् ।

एमाले त्यागेपछि भुसाल एकीकृत समाजवादीको बैठकमा पहिलोपटक सहभागी भएका हुन् ।

बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको छ । विशेषगरी बैठकमा राष्ट्रपतिको निर्वाचन र राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन केन्द्रित छलफल भइरहेको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend