logo

२०८१ बैशाख १९ बुधबार

logo
  • बुधबार, १९ बैशाख २०८१
  • माओवादी स्थायी कमिटी बैठक आज पनि बस्दै

    माओवादी स्थायी कमिटी बैठक आज पनि बस्दै

    2.4K
    Shares
    माओवादी स्थायी कमिटी बैठक आज पनि बस्दै

    काठमाडौं । नेकपा माओवादीको स्थायी कमिटी बैठक आज पनि बस्ने भएको छ ।

    प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्य व्यस्तता देखाउँदै बुधवार र बिहिवार बिहान स्थगित भएको बैठक पुनः आज बस्ने भएको हो ।

    समसामायिक राजनीति, राष्ट्रपति निर्वाचन, गृहमन्त्री चयन देखी पार्टीका स्थायी र पोलिटब्युरो सदस्यको केन्द्रिय बिभागको कार्यबिभाजनका लागि बसेको बैठकले एक हप्ता नाघिसक्दा पनि कुनै निष्कर्ष निकाल्न सकेको छैन ।

    हिजो अपरान्ह ४ बजे बसेको बैठकले कुनै निष्कर्ष निकाल्न नसके पछि आज पनि बैठक बोलाईएको हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend