आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

पटक – पटक स्थगित माओवादी स्थायी समिति बैठक आज अपरान्ह १ बजे बस्दै

पटक – पटक स्थगित माओवादी स्थायी समिति बैठक आज अपरान्ह १ बजे बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी पटक पटक सरेर शनिवार अपरान्ह १ बजेका लागि बोलाईएको छ ।

समसमायकि राजनीतिक बिषय, राष्ट्रपति निर्वाचन, राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुन: गृह मन्त्रालय दिने वा नदिने बारेको लफडासहित स्थायी कमिटी सदस्य र पोलिटब्युरो सदस्यलाई केन्द्रिय बिभाग बाँडफाँडको अजेन्डाका लागि बसिरहेको बैठक शुक्रवार बस्न नसके पछि शनिवार १ बजे बोलाईएको हो ।

रास्वपाले बिहिबान नै सरकार छाडने संकेतका बिचमा बैठक बोलाइए पनि अन्तत: पार्टी अध्यक्ष एवम प्रधानमन्त्री पुष्पकमल दाहालको व्यवस्तताको कारण छोटो समयमा नै बिहिवार स्थगित हुन पुगेको थियो । त्यसपछि शुक्रवार अपरान्ह ३ बजेको बैठक पनि बस्न नसके पछि शनिवार अर्थात आज १ बजे बोलाईएको हो ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend