आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक भोलिसम्म

एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक भोलिसम्म

काठमाडौँ । एकीकृत समाजवादीको केन्द्रीय समितिको बैठक काठमाठौंमा जारी छ । काठमाठौंमा जारी एकीकृत समाजवादीको बैठक भोलिसम्म चल्ने भएको छ ।

आज (शनिवार) बसेको बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले पाँचौ विस्तारित केन्द्रीय कमिटीको बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।

सो प्रतिबेदन माथि १० वटा समूह बनाइ छलफल भइरहेको समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिएका छन् ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend