logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • सवारी दुर्घटनामा टर्कीमा ६ जनाको मृत्यु, ३६ जना घाइते

    सवारी दुर्घटनामा टर्कीमा ६ जनाको मृत्यु, ३६ जना घाइते

    2.5K
    Shares
    सवारी दुर्घटनामा टर्कीमा ६ जनाको मृत्यु, ३६ जना घाइते

    एजेन्सी । टर्कीको पश्चिमी प्रान्त अफ्योनकाराहिसारमा आइतबार भएको सवारी दुर्घटनामा छ जनाको मृत्यु हुनाका साथै अन्य ३६ जना घाइते भएका छन् ।

    डेमिरोरेन समाचार एजेन्सीका अनुसार दिनार जिल्लाको काराबेदिर गाउँमा चालकले बसमाथि नियन्त्रण गुमाउँदा सो यात्रुवाहक बस पल्टिएको हो ।
    उक्त बस दक्षिणपूर्वी प्रान्त दियारबाकिरबाट दक्षिणपश्चिमी प्रान्त मुग्लाको बोडरम जिल्लातर्फ जाँदै गरेको थियो ।

    दुर्घटनापछि उद्धार टोली घटनास्थलतर्फ पठाइएको अधिकारीहरूले जनाएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend