काठमाडाै । प्रि ओपन सेसनमा नेप्से सूचक ४.२७ अंकले बढेको छ । यससँगै सूचक २१८१.६१ विन्दुमा अडिएको छ । ३६ लाख ६१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
३९ कम्पनीको १० हजार ६४१ कित्ता सेयर खरिदबिक्री भएको छ ।
कुल ९५ वटा कारोबार भएको हो । ३२ कम्पनीको भाउ बढेको छ भने ७ वटाको मूल्य घटेको छ ।