logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • प्रि-ओपन सेसनमा नेप्से सूचक ४.२७ अंकले बढ्यो

    प्रि-ओपन सेसनमा नेप्से सूचक ४.२७ अंकले बढ्यो

    2.2K
    Shares
    प्रि-ओपन सेसनमा नेप्से सूचक ४.२७ अंकले बढ्यो

    काठमाडाै‌ । प्रि ओपन सेसनमा नेप्से सूचक ४.२७ अंकले बढेको छ । यससँगै सूचक २१८१.६१ विन्दुमा अडिएको छ । ३६ लाख ६१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

    ३९ कम्पनीको १० हजार ६४१ कित्ता सेयर खरिदबिक्री भएको छ ।

    कुल ९५ वटा कारोबार भएको हो । ३२ कम्पनीको भाउ बढेको छ भने ७ वटाको मूल्य घटेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend