logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • राष्ट्र बैंकले मौद्रिक नीतिको अर्ध वार्षिक समिक्षा गर्दै

    राष्ट्र बैंकले मौद्रिक नीतिको अर्ध वार्षिक समिक्षा गर्दै

    3.1K
    Shares
    राष्ट्र बैंकले मौद्रिक नीतिको अर्ध वार्षिक समिक्षा गर्दै

    काठमाडौ । नेपाल राष्ट्र बैंकले शुक्रबार दिउँसो मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षा गर्ने भएको छ।

    राष्ट्र बैंकका अनुसार सञ्चालक सदस्यहरुसँग शुक्रबार बिहान ८ बजेका लागि बैठक आब्हान गरेको छ।

    ऋणको माग नआएको, ऋण तिर्न समस्या भइरहेको, बजारमा तरलता बढेपनि ब्याज घट्न नसकेको, बेला राष्ट्र बैंकको अर्ध बार्षिक समिक्षा बैठकलाई महत्वका साथ हेरिएको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend