logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • राजनीतिले लय र गति समालेकोले विकास, समृद्धि र नागरिकलाइ सुखी बनाउनु पर्छ : राष्ट्रपति

    राजनीतिले लय र गति समालेकोले विकास, समृद्धि र नागरिकलाइ सुखी बनाउनु पर्छ : राष्ट्रपति

    2.4K
    Shares
    राजनीतिले लय र गति समालेकोले विकास, समृद्धि र नागरिकलाइ सुखी बनाउनु पर्छ : राष्ट्रपति

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले देशको राजनीतिले लय र गति समालेकोले अवको ध्यान देशको विकास, समृद्धि र नागरिकलाइ सुखी बनाउनेतर्फ लाग्नुपर्ने बताएकी छन् । आज (शुक्रवार) संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले यु्ताे बताएकी हुन् ।

    राष्ट्रपति भण्डारीले राजनीतिक स्थायित्व कायम भएसँगै मुलुक अब नागरिकलाई सुखी बनाउनुतर्फ लाग्नुपर्ने बताइन् ।

    ‘राष्टपतिको हैसियतमा मेरो ७ वर्षे कार्यकालको अनुभवको हैसियतमा भन्न चाहन्छु–देशको राजनीतिले लय र गति समालेकोले विकास, समृद्धि र नागरिकलाइ सुखी बनाउनु पर्छ’, उनले भनिन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend